Nepali Time icon

Nepali Time

1.0 for Android
3.0 | 10,000+ Instalacje

http://nepalidateconverter.com

Opis nepalitime.com

I would like to recommend you an application with large number of downloaders. 20,000+ users downloaded nepalitime.com latest version on 9Apps for free every week! It truly does not offer any money. This hot app was released on 2017-02-05. I believe that if you are an android apps lover, you would not miss it.
Nepali Time application displays current Nepali date and time. Moreover, it displays current date and time of whole over the world. It becomes easy to compare Nepali time with other time zones. The user is able to see Nepali time with desired time of city or country.
The key features of this application are:
1. Displays current Nepali Time and Date.
2. Displays current date and time of world.
3. User can easily search the Place, City or Country and find out the world time.
4. User can compare Nepali time with other time zones.
5. Auto time changing features benefits users to see updated time without reloading the application.
nepalitime.com प्रयोग गर्ने तरिका:
यदि यो nepalitime.com ले सहि नेपाली टाईम देखाउदैन भने तपाईंको android डिभाइस को Settings नमिलेको हुन सक्छ !!! तपाईंको android डिभाइस को Settings नमिलेको खण्ड मा nepalitime.com ले सहि नेपाली टाईम नदेखाउन सक्छ किनकि nepalitime.com लाई इन्टरनेट चाहिदैन र यसले इन्टरनेटबाट Time चेक गर्दैन । यहि कारणले सबै भन्दा पहिले तपाईं कुन देश अनि सहरमा बस्नु हुन्छ त्यो ठाउँको लोकल टाईम पत्ता लगाउनु होस् अनि settings मा गएर Date ,Time अनि timezone मिलाउनु होस् !!!
उदाहरण १: नेपाल(Nepal)
-> यदि तपाईं नेपाल मा बस्नु हुन्छ भने तपाईं को android डिभाइस को date, timezone अनि टाईम नेपाल को टाईम संग मिलाउनु होस् !!!
उदाहरण २: अमेरिका (USA)
-> यदि तपाईं अमेरिका मा बस्नु हुन्छ भने तपाईं ले तपाईं बस्नु भएको ठाउं को timezone पत्ता लगाउनु पर्ने हुन्छ !! अमेरिकामा धेरै वटा timezone हरु छन् । ठुला ठुला देश हरु को एउटै देश भए पनि धेरै timezone हरु हुन सक्छ !! मानीलिउँ तपाईं अमेरिका को NewYork सहर मा बस्नु हुन्छ भने तपाईं ले तपाईं को android डिभाइस पनि त्यसै अनुसारले timezone अनि time मिलाउनु पर्ने हुन्छ !!
उदाहरण ३: मलेशिया (Malaysia)
-> मलेशिया मा २ वोटा timezone हरु छन्!! १. kuala lumpur र २. Kuching । तपाईं बसेको ठाउँ मा यी दुइ मध्ये एउटा time प्रयोग भएको हुनु पर्छ! त्यहि अनुसार आफ्नु android डिभाइस को Settings मिलाउनु होस् !!
उदाहरण ४: दुवै (Dubai)
-> तपाईं दुवै मा बस्नु हुन्छ भने त्यहाँ १टा मात्र timezone छ !! त्यहि अनुसार आफ्नु android डिभाइस को Settings मिलाउनु होस् !!
उदाहरण ५: फिनल्याण्ड (Finland)
-> तपाईं फिनल्याण्ड मा बस्नु हुन्छ भने त्यहाँ पनि १टा मात्र timezone (Europe /Helsinki) छ !! त्यहि अनुसार आफ्नु android डिभाइस को Settings मिलाउनु होस् !!
आफु बसेको ठाउँ को Date , timezone अनि time कसरी मिलाउने??
- यदि तपाईं एउटा देश अनि सहर मा बस्नु हुन्छ र तपाईं को android डिभाइस को time चाहिं तपाईं बसेको सहर अथवा देश को भन्दा फरक छ भने त्यो निकै गलत हो !! यसरि हुन्न!! Smartphone बोकेर स्मार्ट नबन्ने त?? तर कसरी?? ल हेरौ यसरी:
१. तपाईंको android डिभाइस मा रहेको "Settings" मा जानु होस् !!
२. अलि कति तल स्क्रोल गरे पछि "Date & Time" देखिन्छ, हो त्यसमा जानु होस्!!
३. अब "Set Date","Select time zone" अनि "Set Time" मा गएर आजको गते, आफु बसेको ठाउँको timezone अनि Time सेट गर्नु होस् अनि बल्ल nepalitime .com लगायत अरु application हरु राम्रो संग चल्छ ।
केहि समस्या भए मा निर्धक्क हामीलाई इमेल(smspoint @gmail) मार्फत पठाउनु होस् ।

Co nowego w nepalitime.com 1.0

Fixed bug relating to time in Analog Clock.
Added second hand in the Analog Clock.
Made faster execution than previous version.

Informacja

  • Kategoria:
    Narzędzia
  • Aktualna wersja:
    1.0
  • Zaktualizowano:
    2017-02-05
  • Rozmiar:
    1.1MB
  • Wymaga Androida:
    Android 4 or later
  • Deweloper:
    http://nepalidateconverter.com
  • ID:
    com.nepalitime.nepalitime