It is said that 20,000+ users downloaded Nepali Byakaran latest version on 9Apps for free every week! This app is intended for an adult audience. This hot app was released on 2018-09-22. Be sure that you check your current app before you start a run.
नेपाली कसरी शुद्ध लेख्ने ? एपको अवधारणा नेपाली भाषाको प्रयोगकर्ताहरुलाई नेपाली भाषाको प्रयोग सहज र सरल बनाउनु हो । विद्यालय तहदेखि उच्च शिक्षा र साहित्यको क्षेत्रमा पछिल्लो समय व्याकरणको नियमका विषयमा रहेको अन्यौल समेत हटाई भाषालाई शुद्ध लेखनमा यसले सहयोग पु¥याउने अपेक्षा राखिएको छ ।
# ह्रस्व र दीर्घसम्वन्धी सामान्य नियमहरू:
# शुद्धाशुद्धि ज्ञान (अनुष्टुप् छन्दमा)
# हलन्त र अजन्तको प्रयोग
# श / ष/ स को प्रयोग
# शिरविन्दु र चन्द्रविन्दुको नियमहरू
#Nepali #NepaliByakaran #Nepali Learning App #Learn Nepali
#Privacy policy थप
# हाम्रो बारेमा थप
# ad कम गरिएको
# notifications थपिएको
# app optimize गरिएको