Kanakai Municipality | कन्काई नगरपालिका icon

Kanakai Municipality | कन्काई नगरपालिका

1.5 for Android
4.6 | 10,000+ Mga Pag-install

Crystal Software Nepal

Paglalarawan ng Kanakai Municipality | कन्काई नगरपालिका

कनकाई नगरपालिकाको संक्षिप्त परिचय
स्थापना — २०७१ बैशाख २५ गते
विश्व मान चित्रमा २६.४१, ०६” उत्तरी अक्षासं. देखि ८७.९९,५८” पूर्व देशान्तर सम्म फैलिएको
नेपालको कुल भुभागको ०.०३९ प्रतिशत क्षेत्र र झापाको ६.६२ प्रतिशत भुभाग ओगटेको
क्षेत्रफल :७९.१ ब. कि.
वडा संख्या : ९ वटा
सिमाना
पूर्व :अर्जुनधारा र विर्तामोड न.पा. ,
पश्चिम : शिव सताक्षी न.पा.,
उत्तर : इलामको माई न.पा,
दक्षिण : झापा र बाह्दशी गाउपालिका
वनजङ्गलले ढाकेको क्षेत्र :१७०० हेक्टर
प्रमुख नदीहरु :—
कनकाई , बिरिङ्ग (बाह्रै महिना पानी बग्ने घाघरा, सुरुङ्गा (बर्षादमा मात्र पानी बग्ने
पर्यटकीय क्षेत्र :जामुनखाडी सिमसार क्षेत्र, धनुषकोटी क्षेत्र, जगन पाण्डे दरवार भग्नावशेष क्षेत्र ।
धार्मिक क्षेत्रः— कोटीहोम, धनुषकोटी धाम।
जनसंख्या :(२०६८ सालको जनगणना अनुसार)
महिलाः— २४११२ जना
पुरुष :२४०२९ जना
जम्माः— ४८१८१ जना
घरधुरी संख्या :९५८८ वटा
सडक पुर्वाधार : प्रमुख सडकहरुः–
१. पुर्ब पश्चिम लोकमार्ग( ८.२ कि.मि.सडक खण्ड यस न.पा. को उत्तरी मध्ये भागमा पर्दछ )
२. अमरपथ झापा रोड सुरुङ्गा–चप्रामारी (११.७ कि.मि.)
३. जुकेकल्भर्ट–सिमसार–धनुषकोटी (१.९ कि.मि.)
४. दुर्गापुर चम्पापुर सडक (५.०९ कि.मि.)
५. दुर्गापुर दानावारी मार्ग (४.६४ कि.मि.)
६. हिमाली सडक लक्ष्मीपुर तोपलालगॉउ (४.५ कि.मि.)
७. बिर्ताबजार– घैलाडुबा – चम्पापुर सडक (८.४ कि.मि.)
८. रिङरोड रोड (३.२ कि.मि.)
९. शहिद लक्ष्मी पाण्डे मार्ग (८.१ कि.मि.)
१०. गाबिस मार्ग (६.० कि.मि.)

Impormasyon

  • Kategorya:
    Pakikipag-ugnayan
  • Pinakabagong bersyon:
    1.5
  • Na-update:
    2020-07-27
  • Laki:
    3.4MB
  • Nangangailangan ng Android:
    Android 4.0.3 or later
  • Developer:
    Crystal Software Nepal
  • ID:
    com.crystal.municipality.kankai