Smart GK in Nepali иконка

Smart GK in Nepali

1.0 for Android
3.0 | 10,000+ Количество установок

Gyanendra P Rijal

Описание для Smart GK in Nepali

"Smart GK in नेपाली" सामान्य ज्ञान बढाउने प्रयास हो र विभिन्न विषयहरूसँग सम्बन्धित सामान्य ज्ञान प्रश्नहरूको संग्रह हो जुन लोकसेवा आयोग को र अन्य  सबै प्रकारका प्रतिस्पर्धी परीक्षाहरूमा उपयोगी हुनुको साथै अन्य धेरै प्रतिस्पर्धा परीक्षाको तयारिको लागि महत्त्वपूर्ण साबित हुन सक्छ। सामान्य ज्ञान मानसिक क्षमतासँग जोडिएको छ। 
सामान्य ज्ञान सघन बुद्धि (Crystallized intelligence)को एक महत्वपूर्ण भाग हो । र तीव्र बुद्धि, कौशल (Skill), ज्ञान (Knowledge) तथा अनुभव (Experience)  प्रयोग गर्ने क्षमता हो। सामान्य ज्ञान एक विशेष विषयको विस्तृत जानकारीको सट्टा एक विस्तृत दायराको बारेमा जानकार गराँउछ।
यस्को प्रयोग बाट तपाईहरुले आफ्नो सामान्यज्ञानको स्तर भन्ने विश्वास लिएको छु ।
यदी केहि त्रुटी हरु पाईएमा हामिलाई email गरी सच्याउन सहयोग गर्नु नै हुनेछ ।
प्रतियोगितामा सफलताको कामना सहित - ज्ञानेन्द्र प्रसाद रिजाल

Обновить Smart GK in Nepali 1.0

संस्करण:३

Информация

  • Категории:
    Образование
  • Последняя версия:
    1.0
  • Обновлено:
    2018-10-21
  • Размер файла:
    2.3MB
  • Требования:
    Android 4.0.3 или более поздняя
  • Обновлено:
    Gyanendra P Rijal
  • ID:
    com.smartgkinnepali.smartgkin